अदालतको फैसला मान्नुपर्छः प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सर्वोच्च अदालतको फैसला मान्नुपर्ने बताएका छन् । तर अदालतको फैसलाले मुलुकको जटिल राजनीतिलाई निकास भने नदिने उनको जिकिर छ ।
‘सम्मानित अदालतको फैसला मान्नुपर्छ  । तर यसले मुलुकको जटिल राजनीतिलाई निकास भने दिँदैन’, भट्टराईले ट्वीटरमार्फत भनेका छन् ।
मंगलबार सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरिदिएको थियो ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्