×

NMB BANK
NIC ASIA

लगानी बढाउन बैंकहरू आक्रामक

फागुन १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड—१९ महामारीका कारण लामो समयसम्म कर्जा विस्तार सुस्त भएका बैंकहरु अहिले आक्रामक हुन थालेका छन् । महामारी कम भई जनजीवन सामान्य हुँदै गएपछि बैंकहरुले लगानी बढाउन थालेका हुन् । कर्जा विस्तार उच्च भए पनि त्यसको तुलनामा बैंकहरुको निक्षेप वृद्धि भने न्यून नै छ ।

Muktinath Bank

नेपाल बैंकर्स संघका अनुसार चालू आर्थिक वर्षको पहिलो ७ महिनामा वाणिज्य बैंकहरुले ४ खर्ब १५ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । अघिल्लो आवको यसै अवधिमा बैंकहरुको लगानी २ खर्ब ८७ अर्ब रुपैयाँ वृद्धि भएको थियो ।
चालू आवको पहिलो महिना साउनमा वाणिज्य बैंकहरुको कर्जा २५ अर्बले घटे पनि भदौपछि भने लगातार वृद्धि भइरहेको छ । सबैभन्दा बढी पुस महिनामा १ खर्ब ४३ अर्ब लगानी गरेका छन् । माघ महिनामा मात्र बैंकहरुको कर्जा ७४ अर्ब रुपैयाँ वृद्धि भएको छ । यसैगरी फागुन पहिलो सातामात्रै १७ अर्ब ऋण बढेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकहरु कर्जा विस्तारमा आक्रामक भए पनि निक्षेप भने खासै वृद्धि हुन सकेको छैन । चालू आवको ७ महिनासम्ममा बैंकहरुको निक्षेप ३ खर्ब रुपैयाँ वृद्धि भएको छ । साउन र कात्तिक महिनामा भने निक्षेप वृद्धि ऋणात्मक भएको थियो । गत आवको यसै अवधिमा बैंकहरुको निक्षेप १ खर्व ८८ अर्बले वृद्धि भएको थियो । माघ महिनामा बैंकहरूको निक्षेप ५ करोडले मात्र वृद्धि भएको छ । फागुनको पहिलो सातामा भने निक्षेप १२ अर्ब वृद्धि भएको छ । कारोबार दैनिकमा खबर छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x