×

NMB BANK
NIC ASIA

श्रीलंकालाई चीन–पाकिस्तान आर्थिक कोरिडोरमा जोडिन इमरान खानले गरे आह्वान

फागुन १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले श्रीलंका भ्रमणका क्रममा अर्बौं डलरको चीन पाकिस्तान आर्थिक कोरिडोरमा जोडिन आह्वान गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

मंगलवार उनले सीपीईसीमार्फत श्रीलंकासँग व्यापारिक सम्बन्ध बढाउने दिशामा पाकिस्तान अघि बढ्न चाहेको बताए । श्रीलंका चीनको महत्त्वाकांक्षी बेल्ट यान्ड रोड इनिसिएटिभको हिस्सा भएको र सीपीईसी त्यसको सबभन्दा उम्दा उदाहरण भएको उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षेसँगको भेटघाटपछिको सम्बोधनका क्रममा उनले बताए, ‘सीपीईसीमार्फत मध्य एसियासँग सम्पर्क कायम हुन्छ र श्रीलंकाले त्यसबाट फाइदा उठाउन सक्छ ।’


Advertisment
Nabil box
Kumari

बलोचिस्तानमा ग्वादर बन्दरगाहलाई चीनको सिन्ज्याङ प्रान्तसँग जोड्ने सीपीईसी चीनका राष्ट्रपति सी चिनफिङको ड्रीम प्रोजेक्ट हो । 

Vianet communication
Laxmi Bank

कोभिड महामारीपछि श्रीलंकाको यात्रा गर्ने पहिलो विदेशी सरकारप्रमुख इमरान खानले बुधवार श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेसँग भेटघाट गर्दैछन् । 

दुई देशबीच व्यापार र लगानी बढाउने उद्देश्यले आयोजित संयुक्त सम्मेलनमा पनि इमरान खानले भाग लिनेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x