कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
फागुन १२, २०७७
नेपाल र श्रीलंकामा समेत भारतीय जनता पार्टीले सरकार बनाउने भनी विवादास्पद बयान दिएका भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवलाई राष्ट्रिय स्वयंसेवक संघले कठोर आलोचना गरेको छ ।
विप्लव देवले अमित शाह भाजपाका अध्यक्ष छँदा बनाएको आत्मनिर्भर दक्षिण एसिया पहलको सन्दर्भ लिँदै उक्त बयान दिएका थिए । विप्लवका अनुसार, भाजपाका पूर्वोत्तर क्षेत्र सचिव अजय जायसवालले शाहलाई देशभरि भाजपा फैलाएको भन्दै प्रशंसा गर्दा शाहले भनेका थिए, ‘हामीले नेपाल र श्रीलंकामा पनि पार्टीलाई विस्तार गर्नुपर्छ र सरकार बनाउनेगरी चुनाव जित्नुपर्छ ।’
यसले विवाद निम्त्याएपछि आरएसएसका पूर्वोत्तर प्रमुख उल्हास कुलकर्णीका साथै त्रिपुरामा संघका प्रमुख निखिल निवासकरले विल्पव देवको कठोर आलोचना गरेको बुझिएको छ ।
शाहले बंगलादेशीहरूलाई धमिरा भनी गरेको अपमानजनक टिप्पणीका कारण भारत र बंगलादेशको सम्बन्ध बिग्रिएको जस्तो दुर्भाग्य नदोहोरियोस् भनी आरएसएसले कदम उठाएको हो ।
पछि प्रधानमन्त्री नरेन्द्र मोदीले यस विषयमा हस्तक्षेप गर्दै विदेशसचिव हर्षवर्धन शृंगलालाई ढाका पठाएर कूटनीतिक रूपमा माफी माग्न लगाए ।
नेपालले विप्लव देवको टिप्पणीको विरोधपत्र भारतलाई पठायो अनि भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले त्यहाँको विदेश मन्त्रालयसमक्ष नेपालको आन्तरिक मामिलामा हस्तक्षेपका विषयमा गुनासो गरे ।
उता श्रीलंकाको निर्वाचन आगोगका अध्यक्ष निमाल पुन्चिहेवाले विदेशी राजनीतिक दल जतिसुकै बलियो भए पनि श्रीलंकामा कार्यालय राख्न नपाउने बताए ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...