×

NMB BANK
NIC ASIA

देउवालाई प्रधानमन्त्री मान्ने कि कसलाई भन्ने निष्कर्षमा पुगिसकेका छैनौं– प्रवक्ता श्रेष्ठ

फागुन १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा पुनस्र्थापना भएको सन्दर्भमा मिलेर जान नेपाली कांग्रेसलाई प्रस्ताव गरिएको बताएको छ । 

Muktinath Bank

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बुधवार बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले राजनीतिक स्थिरताका लागि कांग्रेस लगायत दलसँग मिलेर अगाडि बढ्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रतिगमनका विरुद्ध कांग्रेससँग संयुक्त आन्दोलन गर्न चाहन्थ्यौं, त्यो सम्भव भएन । अहिले प्रतिनिधि सभा पुनस्र्थापना भइसकेको स्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे अध्यक्षद्वयले कांग्रेस सभापतिसँग छलफल गर्नुभएको छ ।


Advertisment
Nabil box
Kumari

राजनीतिक स्थिरताका लागि फेरि मिलेर जाऊँ भनिएको छ,’ पत्रकारहरूको एक प्रश्नको जवाफमा प्रवक्ता श्रेष्ठले भने, ‘देउवालाई प्रधानमन्त्री मान्ने या कसलाई भन्ने विषयमा हामी कुनै निर्णयमा पुगेका छैनौं ।’

Vianet communication
Laxmi Bank

स्थायी कमिटी बैठकअघि प्रचण्ड र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

सो भेटबारे प्रचण्डले बैठकमा ब्रिफिङ गरेका थिए । 

बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध घोषणा गरिएको संघर्षका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । 

बैठकले भ्रममा परेर अर्को समूहमा लागेका नेता कार्यकर्तालाई पूर्ववत् जिम्मेवारी लिने गरी फर्किन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x