×

NMB BANK
NIC ASIA

जिम्मेवार प्रधानमन्त्रीले भावी परिदृश्य प्रस्ट नभई राजीनामा गर्नुहुन्न– प्रदीप ज्ञवाली

फागुन १३, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

परराष्ट्र मन्त्री एवं नेकपा (ओली समूह)का प्रवक्ता प्रदीप ज्ञवालीले नयाँ सरकार बन्ने सुनिश्चितता नभई प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नगर्ने बताएका छन् । 

Muktinath Bank

प्रधानमन्त्रीले राजीनामा गरेपछि सात–सात महिनासम्म नयाँ सरकार बन्न नसकेको र १७ पटकसम्म प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अनिर्णित रहेको तीतो अनुभवका कारण प्रधानमन्त्रीले राजीनामा नदिएको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार लोकान्तर डट्कमसँगको विशेष कुराकानीमा मन्त्री ज्ञवालीले राजीनामापछि बन्ने सरकारको चित्र प्रस्ट भएपछि मात्र ओलीले प्रधानमन्त्रीबाट राजीनामा गर्ने बताए ।


Advertisment
Nabil box
Kumari

‘नयाँ सरकार बन्ने अवस्था बन्दा र संसद्को इच्छा प्रकट हुँदा प्रधानमन्त्री अन्यथा ढंगले पदमा बस्ने भन्ने हुँदैन, सरकार बनाउने संसद्ले हो संसद् नबस्दै पूर्वानुमान नगरौं, तर जिम्मेवार कार्यकारी प्रधानमन्त्रीले त्यसपछिको परिदृश्यको पूर्वानुमान गरेर मात्र कदम चाल्नु पर्ने हुन्छ,’ ज्ञवालीले भने ।

Vianet communication
Laxmi Bank

उनले थपे, ‘हामीकहाँ विगतको तीतो अनुभव पनि छ– प्रधानमन्त्रीले राजीनामा दिएपछि सात–सात महिनासम्म सरकार नबनेको र १७ पटक निर्वाचन भएर पनि प्रक्रिया अनिर्णित रहेको अनुभव छ । हामीले मुलुकलाई त्यस्तै बनाउन खोजेको त होइन ? ती प्रश्नको पहिलै जवाफ आउन जरुरी हुन्छ,’ मन्त्री ज्ञवालीले भने । 

२०६६ सालमा माधवकुमार नेपालले राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले १७ औं पटकसम्म संसद्मा प्रधानमन्त्रीको चुनाव लडेका थिए ।

(मन्त्री ज्ञवालीसँगको विस्तृत अन्तर्वार्ता लोकान्तर डट्कममा केहीबेरमा प्रकाशित हुनेछ ।)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x