कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
उपप्रधानमन्त्रीसमेत रहेका ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'बा' भनेको सुनेर कतिपय नेताहरूले सहन नसकेको आरोप लगाएका छन् ।
शुक्रवार ओलीनिकट विद्यार्थी समूहले रत्नराज्यलक्ष्मी क्याम्पसमा गरेको भेलालाई सम्बोधन गर्दै पोखरेलले ओलीलाई 'बा' भन्ने कि नभन्ने मुद्दा लिएर नेकपाका केही नेताहरू हिंडेको टिप्पणी गरेका हुन् ।
'ओलीलाई बा भन्छन् अरे,' पोखरेलले प्रश्न गरे, 'यस्तो पनि मुद्दा हुन्छ ? यो बहसको कुरा हो ? सही नसक्नु छ ।'
उनले आदारभावका कारण ओलीलाई 'बा' भन्ने गरिएको जिकिर गरे ।
पोखरेलले ओली ठूलो कुर्चीमा बसेको देखेर प्रचण्ड-नेपाल पक्षका नेताहरूलाई औडाहा भएकोसमेत टिप्पणी गरे ।
'मनमा औडाहा छ, ओली ठूलो कुर्चीमा बसेको छ, हामी सानो कुर्चीमा बस्नुपर्या छ,' पोखरेलले भने ।
ओलीलाई बा भन्दा नरुचाउनेहरू र ठूलो कुर्चीमा बसेको देख्न नसक्नेहरूलाई अहिलेसम्म नेतृत्वमा राखिएको भन्दै पोखरेलले आफूलाई पछुतो रहेको बताए ।
'यस्तो मानसिकता बोक्ने मान्छेहरू पार्टी नेतृत्वमा अहिलेसम्म बसे, अब बस्नु उचित हुँदैन,' पोखरेलको टिप्पणी थियो ।
शुक्रवार आयोजित कार्यक्रममा प्रमुख वक्ताका रूपमा पोखरेलसँगै टोपबहादुर रायमाझी र शेरबहादुर तामाङले सम्बोधन गरेका थिए ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...