धौलागिरि आधार शिविर जाँदै पर्यटक [तस्वीर]

नेपाल सरकारले १०१ नयाँ पर्यटकीय गन्तव्यमा समावेश गरेको म्याग्दीको रघुगङ्गा गाउँपालिकामा अवस्थित धौलागिरि आइसफल पदमार्ग हुँदै आधार शिविर जाँदै गरेका पर्यटक । तस्वीर : रासस


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्