×

NMB BANK
NIC ASIA

रहेनन् राणा

फागुन १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सौर्यशमशेर राणाको आइतबार बिहान निधन भएको छ । ६४ वर्षीय राणाको मेडिसिटी अस्पतालमा मुटुको शल्यक्रिया गरिएको थियो ।

Muktinath Bank

सिप्रदी कम्पनीका ग्रुप अध्यक्ष राणा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष हुन् । आदित्य बिर्ला ग्रुपअन्तर्गतको ग्रासिम लिमिटेडमा रही भारत र फिलिपिन्समा बसेर राणाले काम गरेका थिए । ‘उहाँले २०४० सालबाट सूर्य नेपालमा काम गर्नुभयो, त्यसपछि कन्सल्टिङ सर्भिस थाल्नुभयो,’ उनीनिकट एक व्यक्तिले भने, ‘२०५४ सालबाट सिप्रदी कम्पनीमा आउनुभयो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सिप्रदीमा सुरुमा उपाध्यक्षका रूपमा काम गरे । सन् २००० मा उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका हुन् । २००९ मा सिप्रदीबाट ग्रुज कम्पनीमा आबद्ध भए । अटोमोबाइल्स क्षेत्रमा राणालाई सफल व्यक्ति मानिन्छ । व्यावसायिक रूपमा अटोमोबाइल्स व्यवसायलाई अगाडि बढाउने काम उनैले गरेको नाडाका आबद्ध व्यक्तिहरू बताउँछन् ।


Advertisment
Nabil box
Kumari

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालका अनुसार राणाको निधनले अटोमोबाइल्स क्षेत्रलाई अपूरणीय क्षति भएको छ । ‘नाडालाई अघि बढाउन उहाँले निकै पहलकदमी गर्नुभयो, अटोमोबाइल्स व्यवसायलाई व्यवस्थापन गर्न ठूलो योगदान छ,’ उनले भने । नाडाका सचिव अनुपकुमार बरालले आफ्नो व्यवसायी करियरको पहिलो खम्बा राणा भएको बताए । ‘उहाँको व्यक्तित्वबाट धेरैले धेरै कुरा सिक्ने अवसर पाउनुभयो,’ उनले भने, ‘एउटा व्यक्ति भनेको साधारण व्यक्ति मात्र नभई एउटा सम्पूर्ण इन्स्टिच्युसन हुँदो रैछ भन्ने कुरा मैले उहाँबाटै सिकेको हो ।’ राणाका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आइतबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । कान्तिपुर दैनिकमाा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x