×

NMB BANK
NIC ASIA

इटलीमा भेटियो २ हजार वर्ष पुरानो रथ

फागुन १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

इटलीको पम्पेईमा दुई हजार वर्ष पुरानो रथ यथावत रूपमा फेला परेपछि पुरातत्त्वविद्हरू खुशी भएका छन् ।
 

Sagarmatha Cement
Muktinath Bank

रोमनकालको स्पोर्ट्स कार पत्ता लागेको जस्तो असाधारण खोज भएको एक विज्ञले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मैले यसअघि धेरै वाहनहरूका बारेमा लेखेको छु । पहिलेका वाहनहरू ससाना थिए । यो त लाम्बोर्गिनी हो । यो निकै फेन्सी कार हो,’ मासाचुसेट्स एमहर्स्ट विश्वविद्यालयका शास्त्रीय प्राध्यापक एरिक पोएलरले बताए । 


Advertisment
Nabil box
Kumari

यस विशाल रथमा चारवटा फलामे पांग्रा, हात र ढाड अड्याउने विलासी धातुको ठाउँ र दुईजनाका लागि आरामदायी सीट, सुन्दर तामा र टिनका सजावटहरू छन् । अप्सरा र क्युपिडका चित्रहरू कुँदिएका छन् । 

Vianet communication
Laxmi Bank

दुई हजार वर्षअघि भेसुभियस पर्वतमा ज्वालामुखी विस्फोट हुँदा पम्पेई पुरिएको थियो । तर पोर्टिकोमा राखिएकोले रथ यथावत अवस्थामा रहन सकेको थियो । 

त्यसपछिका शताब्दीहरूमा लुटेराहरूले यस क्षेत्रमा सुरुङ खनेर सामान चोरेका थिए तर उनीहरूको आँखामा यो रथ पर्न पाएन । 

गत जनवरी ७ मा रथ पत्ता लागेदेखि पुरातत्त्वविद्हरूले हप्तौं मेहनत गरेर यसको अनावरण गर्न सफल भएका थिए । टोलीले यसमा क्षति नपुग्ने गरी विशेष प्रविधि अपनाएर यसलाई सार्वजनिक गरेका हुन् । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x