×

NMB BANK
NIC ASIA

खाशोग्जी हत्यामा संलग्न मोहम्मद बिन सलमानलाई अमेरिकाले किन लगाएन प्रतिबन्ध ?

फागुन १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई सीधै प्रतिबन्ध नलगाउने आफ्नो निर्णयलाई ह्वाइट हाउसले प्रतिरक्षा गरेको छ । 

Muktinath Bank

पत्रकार जमाल खाशोग्जीको हत्यामा युवराज पनि संलग्न रहेको प्रतिवेदन हालै सार्वजनिक गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ह्वाइट हाउसकी प्रवक्ता जेन पिसाकीले युवराजमाथिको प्रतिबन्ध नलगाउने निर्णयको बचाउ गरिन् । 


Advertisment
Nabil box
Kumari

उनले भनिन्, ‘यो पुनः दोहोरिने छैन भन्ने कुरालाई सुनिश्चित गर्न थप प्रभावकारी उपायहरू छन् भन्ने हाम्रो विश्वास छ । अनि पारस्परिक सहमति भएका क्षेत्रमा साउदीहरूसँग मिलेर अमेरिकाको राष्ट्रिय स्वार्थ पूरा गर्नका लागि ठाउँ पनि छोड्नुपर्नेछ । यो नै कूटनीति हो,’ पिसाकीले सीएनएनलाई बताइन् । 
 

Vianet communication
Laxmi Bank

मानवअधिकारवादी समूह र केही वरिष्ठ डेमोक्रेटहरूले युवराजलाई दोषी ठहर नगरिएको विषयमा चिन्ता व्यक्त गरेका छन् । अनि अमेरिकाले प्रकाशित गरेको गुप्तचरी प्रतिवेदनमा खाशोग्जीको हत्या गर्ने आदेश युवराजले दिएको उल्लेख छ तर उनलाई जवाफदेही बनाइएको छैन । 

सोमवार साउदी अरबका विषयमा अमेरिकी नीति सार्वजनिक गरिनेछ तर राष्ट्रपति जो बाइडनले के घोषणा गरिने हो भनी स्पष्ट पारेका छैनन् । यो नीति उल्लेख्य हुने र नियमहरू परिवर्तन भइरहेको उनले बताए । 

‘हामी उनीहरूलाई मानवअधिकार उल्लंघनका विषयमा जवाफदेही बनाउनेछौं,’ बाइडनले युनिभिजनलाई बताए । आफूले राजा सलमानलाई शुक्रवार फोन गरेर नयाँ नीतिको घोषणा गर्न लागिएको बताएको जानकारी बाइडनले दिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x