×

NMB BANK
NIC ASIA

चीनसँगको प्रतिस्पर्धामा भारतीय सेनाले काराकोरमदेखि लिपुलेकसम्मको यात्रा गर्ने

फागुन १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय सेनाले पर्वतारोहणका साथै अनुसन्धान समेत गरेर देशको उत्तरी सीमामा भारतको वैध दाबीलाई स्थापित तथा प्रकाशित गर्ने जमर्को गरेको भारतीय पत्रिका द टाइम्स अफ इन्डियाले लेखेको छ । 

Sagarmatha Cement
Muktinath Bank

रक्षा संवाददाता रजत पण्डितको बाइलाइनमा प्रकाशित समाचारमा उल्लेख भएबमोजिम, लद्दाखको काराकोरम पासदेखि लिपुलेक पाससम्मको लगभग १५ सय किलोमिटर क्षेत्रमा स्कीइङ गर्ने भारतीय सेनाको सोच छ । यसको आरम्भ बुधवारबाट गरिनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चीनले विस्तारवादी नीति अपनाएर भूभागमा कब्जा गर्न खोजेकोले त्यसको प्रभावकारी सामना गर्नु जरूरी छ । सेनाले उत्तरी सीमामा थप बल तथा हातहतियारका साथ शक्ति सन्तुलन बनाएको छ भने पर्वतारोहण तथा अन्य क्रियाकलापमार्फत आफ्नो उपस्थिति जनाउन पनि खोजेको छ,’ एक वरिष्ठ अधिकारीले बताए । 


Advertisment
Nabil box
Kumari

भारतले वास्तविक नियन्त्रण रेखा तथा अन्तर्राष्ट्रिय सीमा दुवैमा गरेको भूभागीय दाबीलाई व्यापक रूपमा प्रकाशित गर्न खोजेको छ । विज्ञहरूले गरेको अनुसन्धान अध्ययनलाई प्रोत्साहन गर्नुपर्ने अनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित पनि गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । यसक्रममा दस्तावेजीकरण, जियोट्यागिङ र प्रमाण संकलन गरिने उनले बताए । 

Vianet communication
Laxmi Bank

स्कीइङ एक्सपिडिसनलाई आरामेक्स २१ नाम दिइएको छ । काराकोरम पासबाट लिपुलेकसम्म ८० देखि ९० दिन लगाएर लद्दाख, हिमाचल, गढवाल र कुमाउँ क्षेत्रमा वास्तविक नियन्त्रण रेखा नजिक यात्रा गर्ने कार्यक्रम रहेको छ । 

यसका लागि विशेष तालिमप्राप्त सैनिकहरूले १४ देखि १९ हजार फीट अग्ला पाराङ ला, लामखागा र मालारीमा पनि यात्रा गर्नेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x