×

NMB BANK
NIC ASIA

समुद्रमुनिबाट १३१ ग्यालन बीयर चोरी !

फागुन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चोरहरूको नजर अब समुद्रमुनि समेत पर्न थालेको छ । 

Muktinath Bank

दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाको समुद्रमा डुबेको एक जहाजमा राखिएको १३१ ग्यालन बीयर चोरहरूले उडाइदिएका छन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बीयरलाई गत नोभेम्बर महिनामा समुद्रमुनि राखिएको थियो । पछि निकालेर महंगोमा बेच्ने उद्देश्य उनीहरूको थियो । 


Advertisment
Nabil box
Kumari

लगभग एक हजार ग्यालन बीयर अर्जेन्टिनाको तटबाट तीन माइल पर समुद्रमुनि माछा समात्ने जहाजमा राखिएको थियो । अघिल्लो साता गोताखोरहरू बीयरको स्थिति हेर्न जाँदा त्यसमध्ये १३१ ग्यालन बीयर गायब भएको पाए । 

Vianet communication
Laxmi Bank

चोरी भएको बीयर तीन स्थानीय बीयर कम्पनीहरूको थियो । ती कम्पनीहरूले पोहोर साल गोताखोरहरू नियुक्त गरेर बीयरलाई समुद्रमुनि राखेका थिए । 
 

बीयरलाई सोभियत संघको समयमा बनाइएको जहाज क्रोनोमेथेरमा राखिएको थियो । सोभियत संघ विघटन भएपछि त्यसलाई अर्जेन्टिनामै छोडिएको थियोे । 

सन् २०१४ देखि बीयर कम्पनीहरूले त्यहाँ बीयर राख्न थालेका थिए । तर अब चोरहरूको बिगबिगी भएपछि सुरक्षा प्रबन्ध बलियो बनाउनुपर्ने भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x