×

NMB BANK
NIC ASIA

विश्वमै उदाहरण हुने गरी भुटानले कसरी गर्‍यो कोरोना नियन्त्रण ?

फागुन २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल जस्तै भुटान पनि दुई विशाल छिमेकी चीन र भारतको बीचमा रहेको भूपरिवेष्ठित मुलुक हो । 

Sagarmatha Cement
Muktinath Bank

संसारभरि कोरोनाभाइरसले आतंक मच्चाउँदा भुटानमा चाहिँ कोरोनाका जम्मा ८६७ केस देखिए अनि एकजनाको मात्र मृत्यु भयो । उसका छिमेकी चीनमा कोरोना उत्पत्ति भयो अनि अर्को छिमेकी भारतमा एक लाख ५७ हजारभन्दा बढी मानिसको मृत्यु भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भुटानी राजाले देशको स्वास्थ्य संरचनाको विकासमा उल्लेख्य भूमिका निर्वाह गरेकोले यो सम्भव भएको भनी विज्ञहरूले औंल्याएका छन् । भुटानको एक्सटर्नल प्रिपेयर्डनेस यान्ड रेस्पोन्स प्रणालीलाई यसको श्रेय जान्छ । 


Advertisment
Nabil box
Kumari

अनि विश्व स्वास्थ्य संगठनले पनि कोरोना छिटो पत्ता लगाउन, परीक्षण गर्न, ट्रेसिङ गर्न र आइसोलेट गर्न सहयोग गरेको थियो । 

Vianet communication
Laxmi Bank

सशस्त्र बल, भन्सार कार्यालय, प्रहरी, नागरिक उड्डयन, स्वास्थ्य अधिकारी तथा स्वयंसेवीहरूले विदेशबाट कोरोना पोजिटिभहरू आए भने के हुन्छ भनी मन्थन गरेका थिए ।

सरकारले कन्ट्याक्ट ट्रेसिङ याप ड्रुक ट्रेस पनि विकसित गरेको थियो । सबै व्यापारिक संस्था, यातायात केन्द्र तथा कार्यालयले यस ट्रेसिङ यापको क्यूआर कोड स्क्यान गर्नैैपर्ने बनाइएको थियो । 

भुटानको स्वास्थ्य मन्त्रालयले पनि ग्येनखु अर्थात् हाम्रो जिम्मेवारी नामक पहल पनि गरेको थियो र त्यसमा अभिनेता, खेलाडी, ब्लगर र कलाकारहरू लगायतका प्रभावशाली मानिस जोडिएका थिए । 

चीन र भारत जस्ता ठूला मुलुकका बीचमा रहेको भए पनि निको हुने उच्च दर कायम राख्नु भुटानको आश्चर्यजनक उपलब्धि हो । 

वान हेल्थ स्ट्राटेजी अपनाएर भुटानले आफूलाई विश्वमै उदाहरणीय बनाएको छ । भुटानी सरकारले वैज्ञानिकहरूलाई विश्वास गर्ने गरेकाले पनि महामारीलाई नियन्त्रणमा लिन सकेको हो । विशाल अर्थतन्त्र, स्रोतसाधन, सेवा र कुल गार्हस्थ्य उत्पादन मात्रै जीवन प्रत्याभूत गर्ने साधन हैनन् भन्ने तथ्य भुटानले प्रमाणित गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x