×

NMB BANK
NIC ASIA

अस्ट्रेलियाकी 'गेमर गर्ल' जसले घरमै बसेर करोडौं कमाउँछिन्

फागुन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सायद कसैले यति आरामसाथ करोडौं कमाइ गर्ने कल्पना पनि गर्न सक्दैन । तर, अस्ट्रेलियाकी यी ‘गेमर गर्ल’ आफ्नो घरको सोफामा बसेरै करोडौँ कमाउँछिन् । आखिर यिनको काम के होला भनेर सोच्दै हुनुहुन्छ होला । जानिहाल्नुहोस्, उनको काम भिडियो गेम खेल्ने हो ।

Sagarmatha Cement
Muktinath Bank

हो, एक घण्टा भिडियो गेम खेलेबापत उनले राम्रो कमाइ गर्छिन् । लाखौँ व्यक्ति उनको खेलको लाइभ भिडियो हेर्छन् । भिडियो लाइभ स्ट्रिमिङमार्फत् क्याथलिन चेल्सिया नामकी यी युवतीले डलरमा कमाइ गर्छिन् । उनी विश्वमा एक्समिन्क्सको नामले चिनिन्छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मान्छेहरू लाइभ भिडियोमा उनले खेलेको हेर्छन् । यो समयमा उनीसँग गफ पनि गर्छन् । चेल्सियाका साढे तीन लाखभन्दा बढी सब्स्क्राइबर छन् । उनले फार्मेसीमा डिग्री गरेकी छिन् । तर, लाइभ स्ट्रिमिङमै धेरै कमाएपछि उनले आफ्नो पढाइतिरको पाटोबाट हुने कमाइमा चासो नै दिएकी छैनन् ।


Advertisment
Nabil box
Kumari

तर, चेल्सियालाई यो काम सहज भने छैन । गेम हेर्ने व्यक्तिहरू उनको मजाक पनि उडाउँछन् । ‘केही पुरुष दर्शकले निकै तनाव दिन्छन्,’ उनले भनेकी छिन्, ‘कतिपयले अश्लील शब्दमा निकै नराम्रो गाली पनि गर्छन् ।’

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x