पूर्वमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक

पुर्वमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाका पिता  हरिप्रसाद बाँस्कोटाको ९२ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।
उनको काभ्रेको देउपुर, नयॉ गाउँस्थित आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्