आजदेखि पृतनापति सम्मेलन हुँदै

मुलुकको राजनीतिक अवस्था तरलतातिर गइरहेको बेला नेपाली सेनाले पृतनापति सम्मेलन आयोजना गर्ने भएको छ ।

३ दिनसम्म चल्ने सो सम्मेलनमा मुलुकको समग्र सुरक्षा अवस्थाबारे छलफल हुने भएको छ ।


Advertisement

महाशिवरात्री तथा सेना दिवसको अवसर पारेर आयोजना गरिएको सम्मेलन आज बुधवारबाट शुरू हुने भएको छ ।

सम्मेलनमा सबै पृतनापतिले मुलुकको पछिल्लो सुरक्षा अवस्थाका बारेमा जानकारी गराउनुका साथै आगामी दिनमा सेनाले लिनुपर्ने रणनीतिबारे समेत छलफल हुने बताइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्