उत्तरी नाकाबाट पहिलो पटक मल ल्याइँदै

सरकारले पहिलो पटक चीनको उत्तरी नाकाबाट युरिया मल ल्याउने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत तातोपानी नाका हुँदै चार हजार टन मल काठमाडौं ल्याउन लागिएको हो । चीनको सिगात्सेमा मल ल्याएर राख्न सुरु गरिएको मल ल्याउने ठेक्का पाएको कम्पनी सिल्क मार्केटले जनाएको छ । उक्त स्थानमा संकलन गरेर मल तातोपानी सुक्खा बन्दरगाहमा ल्याई राखिनेछ । कान्तिपुरमा खबर छ ।


Advertisement


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्