×

NMB BANK
NIC ASIA

उत्तर कोरियाले आणविक हतियार भण्डारण गर्ने ठाउँ लुकाएको आशंका

फागुन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

उत्तर कोरियाको नयाँ भूउपग्रहीय तस्वीर हेर्दा उसले आणविक हतियार भण्डारणका लागि उपयोग गरिरहेको एक स्थानलाई लुकाउने प्रयास गरिरहेको अमेरिकी गुप्तचरी निकायहरूले बताएका छन् । 

Muktinath Bank

बाइडन प्रशासनलाई किम जोङ उनको व्यवस्थापन कसरी गर्ने भनी स्पष्ट रणनीति बनाउन आलोचकहरूले जोड दिइरहेको बेलामा यो भूउपग्रहीय तस्वीर सार्वजनिक भएको हो । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

म्याक्सरले फेब्रुअरी ११ मा लिएको तस्वीरलाई मिडलबरी इन्स्टिच्युटका विज्ञहरूले विश्लेषण गरेका छन् । त्यसमा उत्तर कोरियाले योङदोकतोङमा नयाँ संरचना बनाएको देखिन्छ । आणविक हतियार राखिएको स्थानसम्म जाने


Advertisment
Nabil box
Kumari

भूमिगत सुरुङका प्रवेशद्वारलाई रोक्न यसो गरिएको हुनसक्ने अनुसन्धाताहरूले बताएका छन् । 
 

Vianet communication
Laxmi Bank

योङदोकतोङलाई अमेरिकी गुप्तचरी निकायले आणविक हतियार भण्डारण गर्ने स्थानका रूपमा पहिचान गरेको छ र अहिले पनि त्यसै रूपमा उपयोग गरिएको एक गुप्तचर अधिकारीले बताए । 
 

सीएनएनले प्राप्त गरेको भूउपग्रहीय तस्वीरले अमेरिकाका राष्ट्रिय सुरक्षा अधिकारी तथा विज्ञले विश्वास गरेको कुरालाई पुष्टि गरेको छ । त्यो कुरा भनेको उत्तर कोरियाले देशका विभिन्न भागमा सक्रिय रूपमा आणविक हतियार विकसित गरिरहेको छ र पहिले नै जम्मा गरेको हतियारलाई लुकाउने प्रयास गरिरहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x