२६ जेठ २०८३, मंगलबार

सिटिजन्स बैंकका ग्राहकले एएसजीआई केयर एण्ड हेल्थ सर्भिसेसमा विशेष छुट प्राप्त गर्ने

फागुन २०, २०७७
सिटिजन्स बैंकका ग्राहकले एएसजीआई केयर एण्ड हेल्थ सर्भिसेसमा विशेष छुट प्राप्त गर्ने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ए.एस.जि.आइ. केयर एण्ड हेल्थ सर्भिसेस प्रा.ली.बीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहकले ए.एस.जि.आई. केयर एण्ड हेल्थ सर्भिसेस प्रा.ली. मा सेवा लिँदा विशेष छुट पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्