×

NMB BANK
NIC ASIA

नेप्सेमा उच्च अंकको वृद्धि

फागुन २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार भने उच्च अंकले वृद्धि भएको छ ।

Muktinath Bank

अघिल्लो साता र यस साताको ४ कारोबार दिनमा करेक्सन भएको नेप्सेमा भने झण्डै ९१ अंकको सुधार भएको हो । 
    
साताको अन्तिम दिन बिहीवार नेप्से ९०.६७ अंकले बढेर २ हजार ५०६.६८ पुगेको छ । सेन्सेटिभ परिसूचक १४.६७ अंकले बढेर ४५१.४६ मा पुगेको छ । कूल २०६ कम्पनीको १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता शेयर ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३१७ मा खरिद बिक्री भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवारको कारोबारपछि बजार पूँजीकरण ३४ अर्ब ५३ अर्ब ७४ करोड ३६ लाख ४० हजार रुपैयाँ बराबर पुगेको छ । 


Advertisment
Nabil box
Kumari

कारोबार भएका कूल १३ उपसमूहकै शेयर उकालो लागेको छ । बैंकिङ ५२.०४, व्यापार २५६.७१, होटल एण्ड टुरिजम ६४.८७, विकास बैंक ६१.९९, जलविद्युत् ९१.१९, वित्त ३१.०१, निर्जीवन बीमा ३२४.४६, उत्पादन १९०.६८, अन्य १०३.६७, लघुवित्त २०९.०६, जीवन बीमा ५७१.९५, सामूहिक लगानी कोष ०.०२ र लगानी ४.९१ अंकले बढेको छ । 

Vianet communication
Laxmi Bank

कारोबार रकमका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर ५३ करोड २३ लाख ९० हजार ६७६ रुपैयाँमा खरिद बिक्री भयो । शिखर इन्स्योरेन्स २४ करोड ४४ लाख ९१ हजार १०७, नविल बैंक २० करोड १७ लाख १८ हजार ८८९, नेपाल दूरसञ्चार कम्पनी १९ करोड ८३ लाख ४९ हजार ५१६, नेपाल लाइफ इन्स्योरेन्स रु १७ करोड ९६ लाख ७६ हजार ३७२, ग्लोबल आइएमई बैंक १७ करोड ४४ लाख ९९ हजार २९३ र नेपाल पुनर्बीमा कम्पनीको शेयर १५ करोड ९७ लाख ७९ हजार ४०४ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । 

कारोबारका आधारमा बिहीवार सूर्योदय लघुवित्त, लिबर्टी इनर्जी र चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीले समान १०/१० प्रतिशतले कमाए । किसान लघुवित्त ९.७९, इन्फिनिटी लघुवित्त ९.७१, हिमालयन पावर पार्टनर ९.६७, श्री इन्भेस्टमेन्ट फाइनान्स ९.४३, नेसनल हाइड्रो पावर कम्पनी ९.४०, निर्धन उत्थान लघुवित्त ९.२८ र नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले ९.०४ प्रतिशतले कमाए । 

एनएमबी–५० का लगानीकर्ताले सर्वाधिक ३.४५ प्रतिशतले गुमाउँदा आइसीएफसी फाइनान्स डिबेञ्चर १.७६, ग्लोबल आइएमइ समुन्नत स्किम १.४८, सोल्टी होटल १.४७, नेपाल इन्भेस्टमेन्ट डिबेन्चर १.०९, नबिल इक्विटी फण्ड १.०८, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ ०.२९, नेपाल एसबीआई डिबेञ्चरका लगानीकर्ताले ०.२९ प्रतिशतले गुमाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x