×

NMB BANK
NIC ASIA

अमेरिकासँग तनाव चल्दै गर्दा चीनले बढायो रक्षा बजेट

फागुन २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकासँग तनाव चलिरहेको अवस्थामा चीनले रक्षा बजेटमा ६.८ प्रतिशतले वृद्धि गरेको छ । 

Muktinath Bank

रक्षा बजेट बढेर २०९ अर्ब डलर पुगेको छ । प्रधानमन्त्री ली खछ्याङले देशको संसद् नेसनल पिपुल्स कंग्रेसमा शुक्रवार यसको घोषणा गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रक्षा बजेटमा वृद्धिका विषयमा एनपीसीका प्रवक्ता चाङ यसुईले पत्रकारहरूलाई बताए– चीनले राष्ट्रिय रक्षालाई बलियो बनाउन खोजेको छ र कुनै पनि देशलाई तारो बनाउने वा जोखिम उत्पन्न गर्ने उद्देश्य छैन ।


Advertisment
Nabil box
Kumari

चीनको विकास दर सन् २०२० मा २.३ प्रतिशतले बढेको थियो । विगत ४५ वर्षमा यो सबभन्दा कम आर्थिक विकास दर हो । चीनको अर्थतन्त्रमा कोरोनाको असर परेको थियो तर छिट्टै उसको पुनरुत्थान भयो । 

Vianet communication
Laxmi Bank

चिनियाँ जनमुक्ति सेनाका रिटायर्ड वरिष्ठ कर्नेल वाङ श्याङसुईले अमेरिकी सेना आणविक हतियार र अन्तरिक्ष (स्पेस) मा शक्ति बढाउन खोजिरहेको अनि चीन पनि प्रतिस्पर्धामा रहेको त्यसैले रक्षा बजेट बढाएको बताएका छन् । 

चीनले आफ्नो ट्रेनिङ एरियालाई पनि व्यापक मात्रामा विकसित गरिरहेको छ । आगामी दिनहरूमा चीनले मार हान्ने क्षमता बढाउन र शत्रुहरूमाथि हावी हुन क्षेप्यास्त्रहरूलाई प्रमुख हतियार बनाइरहेको छ । 

चीनसँग भएका कतिपय घातक हतियारहरूको तोड अमेरिकासँग पनि नभएको बताइन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x