×

NMB BANK
NIC ASIA

सन् २०१९ मा विश्वभर १ अर्ब टन खाना खेर फालियो, ७० करोड मानिस सुत्छन् भोकै

फागुन २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

संयुक्त राष्ट्रसंघले प्रकाशन गरेको एक तथ्यांकअनुसार, सन् २०१९ मा संसारभरि लगभग एक अर्ब टन अर्थात् १७ प्रतिशत खानेकुरा खेर फालिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

पहिले आशंका गरिएको भन्दा यो निकै बढी संख्या हो र यसको वातावरणीय, सामाजिक तथा आर्थिक मूल्य निकै चर्को छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेर फालिएका सबै खानेकुरालाई ४० टनको कन्टेनर ट्रकमा राखेर पार्क गरिएमा पृथ्वीलाई सातपटक परिक्रमा गर्न पुग्छ । 


Advertisment
Nabil box
Kumari

राष्ट्रसंघको अनुमानअनुसार, ७० करोड मानिस प्रत्येक रात भोकै सुत्न बाध्य छन् । 

Vianet communication
Laxmi Bank

घरमा खेर फ्याँकिने खानेकुरा विश्वव्यापी समस्याका रूपमा रहेको छ । 

यस प्रतिवेदनले तीन चौथाइ जनसंख्या र ५४ देशलाई समेटेको छ । यति ठूलो आँकडा उपयोग गरिएकाले यसका निष्कर्षहरू निकै दह्रा छन् । 

खाना उत्पादन, भण्डारण र वितरणका बेलामा खेर फाल्ने काम भन्दा पनि यसले ग्राहकको तहमा खानाको हविगत के हुने गरेको छ भन्ने विषयमा फोकस गरेको छ । 

खेर फालिएको खानेकुरा ल्यान्डफिल साइटमा राख्दा शक्तिशाली ग्रीनहाउस ग्यास मिथेन उत्पन्न हुने र त्यसको कुनै उत्पादकत्व नरहने देखिन्छ । 

खेर फालिएको खानेकुरा खानयोग्य छ भने गरीबलाई बाँड्ने, पशुले खान योग्य बनाउने, कम्पोस्ट मल बनाउने र बायोग्यास प्रोडक्सन गराउने विकल्पहरू छन् । 
 

नेदरल्यान्ड्स र डेनमार्क जस्ता धनी मुलुकले खाना खेर नफाल्ने विषयमा सफल कदम उठाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x