कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
अमेरिकाका राष्ट्रपति जो बाइडनले जापान, अस्ट्रेलिया र भारतका नेताहरूलाई क्वाडको भर्चुअल शिखर सम्मेलनमा भेट्ने योजना बनाएका छन् ।
यही मार्च महिनामा यो सम्मेलन हुन लागेको छ ।
क्वाडमा बाइडन आफैंले भाग लिन चाहेर हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव रोक्नका लागि साझेदारीको महत्त्वलाई संकेत गरेको छ ।
बाइडनले प्रत्येक नेतासँग व्यक्तिगत रूपमा कुरा गरिसकेका छन् तर उनीहरू सबैलाई एकै ठाउँमा राखेर वार्ता गर्दा क्वाडको महत्त्व बढेको सन्देश जान्छ । केहीले यो नेटोको एसियाली संस्करण हो समेत भनेका छन् ।
क्वाड हिन्द प्रशान्त क्षेत्रका चार ठूला लोकतन्त्रको सुरक्षा संवादका लागि सन् २००७ मा गठन गरिएको समूह हो । त्यसको प्रभाव पछि घट्यो किनकि अस्ट्रेलिया र भारतले चीनलाई चिढ्याउने कुनै पनि काम गर्न चाहेनन् ।
पूर्व राष्ट्रपति बाराक ओबामाले पिभट टु एसिया लागू गर्दै युरोपेली साझेदारका साथै प्रशान्त क्षेत्रका नयाँ साझेदार बनाउन प्रयास गरेका थिए ।
त्यसपछिका राष्ट्रपति डोनल्ड ट्रम्पले पनि क्वाडलाई अँगाले ।
अहिले बाइडनले त्यसलाई अघि बढाइरहेका छन् । गत फेब्रुअरी महिनामा बाइडनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्दै क्वाडमार्फत थप मजबूत क्षेत्रीय संरचना बनाउनका लागि प्रयास गर्ने बताएका थिए ।
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...