×

NMB BANK
NIC ASIA

हाउजे मोटरसाइकलको शोरुम चाबहिलमा,उद्घाटनसँगै बिक्री शुरू

फागुन २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चिनियाँ मोटरसाइकल कम्पनी हाउजेको शोरुम चाबहिलमा खुलेको छ। कृष्ण इन्टरनेशनल प्रालिले हाउजेका बाइकहरुको सातौँ शोरुम चाबहिलमा उद्घाटनसँगै बिक्री शुरू गरेको हो।

Sagarmatha Cement
Muktinath Bank

डिलर र सर्भिस सेन्टर बिस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बिक्री वितरण गरिरहेको छ। कम्पनीका अनुसार नेपालका सबै मुख्य सहरदेखि गाउँसम्म हाउजे मोटरसाइकलको सर्भिस सेन्टर, पार्ट्सको बिक्री समेत गर्ने गरी शोरुम खोलिनेछ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनीले अहिले आक्रामक शैलीमा मोटरसाइकल र स्कुटरको बिक्री गरिरहेको छ। हाउजेका डर्ट सेग्मेन्टका बाइकहरु ल्याएर कम्पनीले नेपाली डर्ट मोटरसाइकल बजारमा अर्को प्रतिस्पर्धा थपेको जनाएको छ।


Advertisment
Nabil box
Kumari

यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दाबी छ।

Vianet communication
Laxmi Bank

इन्जिन वारेन्टी २ वर्ष छ भने निःशुल्क सेवा ६ पटकसम्म उपलब्ध रहेको र पार्टपुर्जा सर्वसुलभ मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

काठमाडौंमै कमलपोखरीस्थित कृष्ण पाउरोटीको विपरीत दिशामा समेत यसको शोरुम छ। यसबाहेक टेकु र नयाँ बजारमा पनि खुलिसकेको छ। उपत्यकाबाहिर चितवन, हेटौंडा र संखुवासभामा शोरुम उपलब्ध छ।

चाबहिलको शोरुम कम्पनीको सातौँ हो। शेर्पा एसोसिएसनका ग्लोबल चेयरम्यान आङ दोर्जे लामाको प्रमुख आतिथ्य र अमरराज कर्णिकारको विशिष्ट आतिथ्यका साथै बौद सामुदायिक सस्था का अध्यक्ष श्री जय मंगल लामा बाट हायात अगाडि बाइक पस प्रालि नामक नयाँ शोरुम उद्घाटन गरिएको हो।

शोरुमका संचालक मिनराज शाक्यले भने,”हामीले हाउजेको शोरुमबाट बिक्रिपछीको सेवालाइ पनि ध्यान दिने छौ ,ग्राहक हाम्रो लागी भगवान हुन् र हाम्रो बाइक चढेर हामीलाई सेवा गर्ने मौका दिनुहोस।”

पत्रकार सम्मेलनको बिच उद्घाटन सहित आजबाट बिधिवत रुपमा संचालनमा आएको शोरुमले आज बिशेष छुट का साथ् किन्ने ५ जना ग्राहकलाई हाउजे बाइकको चाबी पनि हस्तान्तरण गरेको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x