२६ जेठ २०८३, मंगलबार

सुन्दरीजलमा मेलम्चीको पानी, साँझ ५ बजे प्रधानमन्त्री ओलीले अवलोकन गर्ने

फागुन २२, २०७७
सुन्दरीजलमा मेलम्चीको पानी, साँझ ५ बजे प्रधानमन्त्री ओलीले अवलोकन गर्ने

 बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आज (शनिवार) झारिँदैछ । 

पानी झारिएसँगै सुन्दरी जलमा  आज साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।  

उनले लेखेका छन्,'मेलम्चीको पानी आजदेखि काठमाडौंकाे सुन्दरीजलमा आउने विशेष दिन। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५:०० बजे सुन्दरीजलमा अवलोकन गर्नुहुने कार्यक्रम रहेकाे छ ।'

salt training

कमेन्ट गर्नुहोस्