प्रधानसेनापति म्याराथनमा सेनाका जमदार बस्नेत र हाफ म्याराथनमा सशस्त्र प्रहरीकी भण्डारी विजयी

नेपाली सेनाले आयोजना गरेको म्याराथनको पुरुष तर्फ सेनाका जमदार कृष्ण बस्नेत र महिला तर्फ शसस्त्रकी पुष्पा भण्डारी विजयी भएका छन् । 

महाशिवरात्रि तथा सेना दिवस २०७७ को उपलक्ष्यमा छैठौं प्रधान सेनापति म्याराथन तथा रन फर वन हेल्थको पुरुष तर्फ ४२.१९५ किमि म्याराथन दौडमा जमदार बस्नेत र महिला तर्फको २१ किमि हाफ म्याराथनको उपाधिमा भण्डारी प्रथम भएको सेनाले जनाएको  छ ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्