×

NMB BANK
NIC ASIA

सर्वोत्तम सिमेन्टको आईपीओको मूल्य ७५० रुपैयाँ किन ?

फागुन २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोत्तम सिमेन्ट लिमिटेडले केही दिनमा साधारण शेयर (आईपीओ) निस्काशन गर्दैछ ।

Muktinath Bank

यसका लागि कम्पनीको अंकित मूल्य  ७ सय ५० राखिने बताएको छ । तर यसलाई बोर्डले अनुमति भने दिनु पर्ने छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनीले आईपीओको मूल्य ७ सय ५० रुपैयाँ पुर्‍याउनका लागि विभिन्न आधारहरू प्रस्तुत गरेको छ ।


Advertisment
Nabil box
Kumari

यी हुन् आधारहरू

Vianet communication
Laxmi Bank

१) कम्पनीको दैनिक क्लिंकर उत्पादन क्षमता ३ हजार मेट्रिक टन तथा वार्षिक २ करोड बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको छ । कम्पनीले कम चुक्ता पुँजीमा बढी उत्पादन हुँदा बढी प्रतिफल दिन सक्ने देखिन्छ  ।  

२) कम्पनीले आफ्नो व्यवसायिक उत्पादन शुरु गरेपछि नै नाफा कमाउँदै आएको र विगत ३ वर्षको ‍औसत मुनाफा ( कर पछिको ) वार्षिक रु. १०४ करोड भन्दा बढी भएको ।

३) विगत तीन वर्षको ‍औसत ईपीएस रु. ५२ रहेको र आगामी तीन वर्षको ‍औसत ईपीएस रु. ४५ भन्दा बढी प्रक्षेपित गरिएकाले ।

४) कम्पनीको रिजर्भ २०७७ माघ मसान्त सम्मको अन्यमा रु.२३१ करोड भन्दा वढी रहेको ।

५) हाल कम्पनीको सम्पती (फेयर मार्केट भ्यालु र रिप्लेस्मेन्ट भ्यालु) रु.२००० करोड रहेको ।

६) आगामी ३ वर्षसम्म आयकरमा ५०% छुट पाउने भएकाले बढी प्रतिफल दिनसक्ने ।

७) आईपीओबाट प्राप्त रकममध्ये ४०% ले ऋण भुक्तानी गरी शत प्रतिशत ऋण मुक्त हुने बाँकी रकमले उत्पादन क्षमता दोब्बर गर्ने योजना रहेकोले, यसबाट ४ बर्ष पछि बार्षिक प्रतिफल ७५% भन्दा बढि हुन जाने प्रक्षेपण गरीएको ।

८) आईपीओ जारी पश्चात पहिलो ३ महिना भित्रै १०% बोनस सेयर र २५% नगद लाभांश दिने निश्चित भएकोले सो वापत झण्डै रु १०० प्रति सेयर को आम्दानी तत्कालै हुने ।

९) शेयर धनीले तिरेको रु ६५० प्रिमियम को १५% ले हुन आउने प्रतिसेयर रु ९७/५० कम्पनीको रिजर्भमा रहने भएकोले सो वापत थप बोनस सेयर जारी हुने संभावना रहेको ।

१०) आईसीआरएबाट आईपीओ रेटिङ्ग बीबीबी प्लस पाएकोले कम्पनी लगानी कर्ताको लागि ‍औसत भन्दा बढी राम्रो रहेको । साथै आइसीआरए रेटिङ्ग अनुसार कम्पनीको चुनढुङ्गा तथा ढुवानी को लागत अन्य सिमेन्ट उद्योग
भन्दा कम रहेकोले कम्पनिले बढी प्रतिफल दिन सक्ने ।

११) संस्थागत लगानी कर्ताले रु ७५०/– मुल्य तोकेमा सर्वसाधारणले ७५० मा १०% घटाई अर्थात ७५०–७५=रु ६७५ मा पाउने भएकोले सर्वसाधारण लगानीकर्तालाई सहुलियत भएको ।

१२) कम्पनिले आफ्नो हाल सम्मको रिजर्भ बाट १०% बोनस सेयर र २५% नगद लाभांश दिने भएकोले ,सेयर खरिदको तीन महिना भित्रै लगभग रु १०० बराबरको प्रतिफल प्राप्त हुने । यसरी सर्वसाधारण लगानीकर्ताको सेयर मुल्य ६७५ - १००= रु ५७५ मात्र पर्न जाने ।

१३) २५ बर्ष भन्दा बढी सिमेन्ट उद्योग संचालन गरेको अनुभवी संचालकहरुबाट संचालित उद्योग भएकोले, संचालन लागत न्यून रहेकोले ।

१४) डेनमार्कबाट आयातित अत्याधुनिक भीआरएम प्रविधिबाट सिमेन्ट उत्पादन गर्दा विद्युतमा ३०% वचत हुने तथा कोइला खपतमा २०% सम्म वचत हुने भएकाले लागत कम भई वढी प्रतिफल दिने ।

१५) कम्पनीसँग ९० वर्ष पुग्ने चुनढुङ्गा खानी रहेकोले उत्पादन क्षमता बढाउदै लैजान सजिलो रहेको ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x