प्रधानमन्त्री ओलीको प्रतिक्रिया- 'सर्वोच्चको फैसलालाई सम्मान गर्छु'

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताएका छन् ।

संसद् भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्री ओली बैठक शुरू नहुँदै संसद् भवनबाट बाहिरिएका हुन् ।


Advertisement

पूर्व एमाले ब्युँताउनुहुन्छ ? भन्ने प्रश्नमा उनले आफूले फैसलाको पूर्णपाठ हेर्न भने बाँकी रहेको बताए ।

सर्वोच्चले आज ऋषि कट्टेलको पार्टीलाई नेकपा नामको आधिकारिकता प्रदान गर्दै साविक एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको छ ।


Advertisement

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्