×

NMB BANK
NIC ASIA

सर्वोच्को फैसलाले तरंग

प्रचण्ड–नेपाल पक्षको प्रारम्भिक प्रतिक्रियाः सर्वोच्चको फैसला राजनीतिक !

फागुन २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 नेकपा प्रचण्ड–नेपाल पक्षले सर्वोच्च अदालतको फैसलालाई ‘पोलिटिकल’(राजनीतिक) भएको प्रारम्भिक प्रतिक्रिया दिएको छ । सर्वोच्च फैसलापछि राजनीति वृत्तमा तरंग उत्पन्न भएकै बेला आफ्नो समूहको रणनीति बनाउन प्रचण्ड–नेपाल समूहले आइतबार साँझ कानुन व्यवसायीसँग छलफल गरेको थियो ।

Sagarmatha Cement
Muktinath Bank

सो छलफलमा कानुन व्यवसायीले फैसलालाई ‘अप्रत्याशित’ भन्दै राजनीतिक गन्धयुक्त भएको बताएका थिए । यद्यपी सो समूहले ठोस निर्णय नगरेपनि सोमबारका लागि स्थायी समिति बैठक बोलाएर आधिकारिक धारणा सार्वजनिक गरिने बताएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकपछि नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्डले फैसला अनपेक्षित भएको र कानुन व्यवसायीबाट फैसला राजनीतिक खालको भएको धारणा आएको बताए ।
उनले सोमबारका लागि स्थायी समिति बैठक बोलाइएको र त्यसबारे थप निर्णय गरेर धारणा सार्वजनिक गरिने बताए ।  


Advertisment
Nabil box
Kumari

‘फैसलाबारे कानुन व्यवसायी र विज्ञ साथीहरुसँग छलफल ग-यौँ । आजको फैसला अनपेक्षित जस्तो र बढी राजनीतिक प्रकृतिको फैसला लागेको छ भन्ने सुझावहरु आएको छ’, प्रचण्डले भने, ‘समग्र फैसलाको अध्ययन गरेर सबै साथीहरु सल्लाह गरेर मात्रै हामीले विस्तार पूर्वक आफ्नो धारणा सार्वजनिक गर्छौँ ।’

Vianet communication
Laxmi Bank

यसैबीच वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले फैसला त्रुटीपूर्ण भएको प्रतिक्रिया दिएका छन् । उनले निवेदकले मागदाबी गरिएको भन्दा बाहिर गएर निर्णय गरेको उनको टिप्पणी छ । ‘समग्र विषयमा नहेरिकन अपरिपक्व ढंगले फैसला आएको छ । जस्ताको जस्तै कार्यान्वयन गर्न सक्ने अवस्थाकै फैसला छैन’, उनको भनाइ छ ।

सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई वैधता दिने फैसला गरेपछि सत्तारुढ नेकपा अवैध ठहरिएको छ । अदालतले कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिँदै साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएपछि नेपालको समग्र राजनीतिमा नै  ठूलो तरंग पैदा भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x