‘आङ छिरिङ शेर्पा स्मृति गल्फ’को विजेता बने जोशी, पाए कार

काठमाडौंको गोकर्णस्थित गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सम्पन्न पहिलो प्रथम आङ छिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको विजेता सुमन जोशी बनेका छन् ।

यति ग्रुपले आयोजना गरेको प्रतियोगिता  शुक्रबार र शनिबार भएको थियो भने प्रतियोगितामा १५० गल्फ खेलाडी सहभागी थिए ।
 प्रतियोगितामा सहभागी प्रत्येक प्रतिस्पर्धीले एक पटक ‘होल इन वान’ प्रहार गर्ने मौका पाएका थिए ।


Advertisement

जसमा जोशीले यो सफलतासँगै कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले प्रायोजन गरेको किया सोनेट एचटिएक्स कार जितेका छन् ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्