३ प्रतिशत ब्याजमा ऋण

१० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाले ३ प्रतिशत ब्याजदरमा कर्जा लिन पाउने भएका छन् । राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि परिमार्जन गरी यस्तो व्यवस्था गरेको हो ।

नयाँ व्यवस्थाअनुसार १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाले विशेष पुनर्कर्जा सुविधा पाउनेछन् । त्यसका लागि विशेष पुनर्कर्जाका लागि योग्य ऋणी हुनुपर्नेछ । यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले १ प्रतिशत ब्याजदरमा रकम दिने गरेको छ । कान्तिपुरमा खबर छ ।


Advertisement


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्