×

NMB BANK
NIC ASIA

मेगन मार्कलले लगाइन् बेलायती राजपरिवारविरुद्ध रंगभेदको आरोप

फागुन २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्केलले आइतवार एक टीभी अन्तर्वार्तामा ठूला खुलासा गरेका छन् । 

Muktinath Bank

राजपरिवारले छोरो आर्चीलाई राजकुमार बनाउन नचाहेको किनकि उसको रंग कालो छ कि भनी परिवार डराएको बताइन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओप्रा विन्फ्रेसँगको कुराकानीमा मेगनले बताइन्– शाही परिवारले राजकुमार ह्यारीसँग यस विषयमा चर्चा गरेको थियो र त्यो निकै पीडादायी थियो । कुन व्यक्तिले यसरी रंगको कुरा निकालेको भनी मेगनले खुलाइनन् । 


Advertisment
Nabil box
Kumari

बेलायती राजपरिवारसँग समय बिताउँदा आफूलाई आत्महत्याको विचार आउने गरेको मेगनले बताइन् । आफूलाई जेठानी केट मिडलटनले बिहेअघि रुवाएको पनि उनले बताइन् । 
 

Vianet communication
Laxmi Bank

ह्यारी र मेगनको बिहेमा उपयोग हुने कुनै कुराका विषयमा केट आक्रोशित रहेको र रुवाएको मेगनको भनाइ छ । 

राजकुमार ह्यारीले आफू र आफ्नी पत्नीमा गर्व रहेको बताए । मेगन गर्भवती हुँदा निकै खराब अवस्थाबाट गुज्रेको ह्यारीले बताए । 

शाही परिवारमा विश्वास गर्नु आफ्नो ठूलो गल्ती भएको मेगनले बताइन् । आफूलाई सुरक्षित राखिने भनी शाही परिवारले वाचा गरेको तर नगरेको उनको भनाइ छ । प्रिन्सेस डायना बाँचिरहेको भए शाही परिवारसँग क्रोधित हुने थिइन्, उनले बताइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x