×

NMB BANK
NIC ASIA

इजरायल र अमेरिकाले गरे इरानका अगाडि शक्तिप्रदर्शन, लडाकू विमान उडाए

फागुन २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

इजरायलका एफ–१५ लडाकू विमानहरूले आफ्नो हवाईक्षेत्रमा अमेरिकाका दुईवटा बी–५२ बमवर्षक विमानलाई उडानमा साथ दिएको इजरायलका रक्षा बलहरूले एक ट्वीटमार्फत जानकारी दिएका छन् । 

Muktinath Bank

यो रणनीतिक उडान इजरायली तथा मध्यपूर्वी आकाशको सुरक्षा कायम राख्न महत्त्वपूर्ण रहेको इजरायली सेनाको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उसले इरानलाई लक्षित गर्दै यो गतिविधि गरेको भनी स्पष्ट बताएन तर उक्त क्षेत्रमा तनावहरू चर्किएको स्थितिमा यो उडान इरानलाई शक्तिप्रदर्शन गर्नका लागि गरिएको प्रबल सम्भावना छ । 


Advertisment
Nabil box
Kumari

उता इरानका रक्षामन्त्री अमिर हतामीले इरानमाथि इजरायलले आक्रमणको प्रयास गरेमा तेल अभिभ र हाइफालाई धूलिसात् बनाउने बताए । 

Vianet communication
Laxmi Bank

गत साता इजरायलका रक्षामन्त्री बेन्नी गान्जले इरानभित्र अनेकौं लक्ष्यहरूलाई तेल अभिभले पहिचान गरेको र त्यस विनाशले इरानलाई आणविक हतियार निर्माणको क्षमतामा नराम्रो आघात पुर्‍याउने बताए । 

इरानले आमविनाशकारी हतियार बनाइरहेको आरोप इजरायलले लगाएको छ तर इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ । आफ्नो आणविक गतिविधि शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको इरानको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x