×

NMB BANK
NIC ASIA

लपोर्तालाई भोट हालेर मेस्सीले दिए बार्सिलोनामै बसिरहने सन्देश ?

फागुन २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

योआन लपोर्ता बार्सिलोना फूटबल क्लबमा दोस्रोपटक अध्यक्ष निर्वाचित भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

यसअघि उनी सन् २००३ देखि २०१० सम्म क्लबको नेतृत्वमा थिए । उनी बार्सिलोनामा छँदा टीमले दुईपटक च्याम्पियन्स लीग, चारपटक ला लिगा र कोपा दे रे उपाधि जितेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष पद पाएपछि लपोर्ताले लियोनल मेस्सीले क्लबमा खेलेको भूमिकालाई उजागर गरे अनि मतदान प्रक्रियामा भाग लिएकोमा मेस्सीको प्रशंसा गरे । 


Advertisment
Nabil box
Kumari

मेस्सी क्लबमा बसिरहनेमा आफू विश्वस्त रहेको उनले बताए । मेस्सीले बार्सिलोनाको युथ टीमबाट डेब्यु गरेको २० वर्ष भएकोमा उनले जोड दिए । 

Vianet communication
Laxmi Bank

‘संसारका सर्वोत्कृष्ट खेलाडीले बार्सालाई मन पराउँछन् र उनी बार्सिलोनामा बसिरहने संकेत यस मतदानले दिएको छ । हामीलाई चाहिएकै त्यो हो,’ लपोर्ताले एक पत्रकार सम्मेलनमा बताए । 

गत साता बार्सिलोनाका पूर्व अध्यक्ष जोसेप बार्तोमेउलाई भ्रष्टाचार आरोपमा पक्राउ गरिएको थियो । उनले आई३ भेन्चर्स नामक सामाजिक सञ्जाल व्यवस्थापन कम्पनीलाई नियुक्त गरी खेलाडीहरूको आलोचना गर्न तथा व्यवस्थापन बोर्डको साख जोगाउन प्रयास गरेको आरोप छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x