×

NMB BANK
NIC ASIA

क्लासमा टीचरले हप्काएपछि बाटोमा ढुकेर गोली प्रहार

फागुन २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको गाजियाबादमा रहेको मुरादनगरमा एक निजी विद्यालयमा शनिवार शिक्षकमाथि गोली प्रहार गरिएको छ ।

Muktinath Bank

कक्षा १२ चलिरहँदा एक विद्यार्थीले अन्य विद्यार्थीमाथि दुर्व्यवहार गरेपछि शिक्षकले हप्काएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हप्काइ खाएका विद्यार्थीले आफ्ना दुई साथीहरूसँग मिलेर सचिन त्यागी नामक शिक्षकलाई कृष्ण विद्या निकेतन विद्यालयको गेट नजिक ढुकेर बसेका थिए । कक्षा सकिएर त्यागी विद्यालयबाहिर मोटरसाइकलमा निस्कँदा विद्यार्थीले गोली प्रहार गरेका थिए । सीसीटीभी फूटेज हेर्दा त्यागीलाई अलिकतिले गर्दा गोली नलागेको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

‘आरोपित विद्यार्थी र उनका दुई साथीहरू गेटभन्दा १५० मिटर पर बसेका थिए । उनीहरूले शिक्षकको बाइक रोके र गोली प्रहार गरे,’ एसपी इराज राजाले बताए । 

Vianet communication
Laxmi Bank

गोली प्रहार गरेपछि तीनै विद्यार्थी स्कूटर छोडेर त्यहाँबाट भागे । 
 

त्यागीलाई गोली लागेन अनि विद्यार्थीहरू भागेपछि उनी बाइक लिएर घर गए । 

घटनाको एक घन्टापछि प्रहरी कार्यालय पुगेका त्यागीले आफूलाई गोली लागेको भनी दाहिने हातको घाउ देखाए । उनले विद्यार्थी तथा उनका साथीहरूका विरुद्ध ज्यान मार्ने प्रयासको उजुरी दिएका छन् । 

प्रहरीले उजुरी दर्ता गरेको छ । एसपी इराज राजाले शिक्षकलाई गोली नलागेको सीसीटीभी फूटेजबाट देखिने र चोटको निशान उनी आफैंले बनाएको हुन सक्ने बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x