×

NMB BANK
NIC ASIA

ब्रह्मपुत्रमा एक वर्षभित्र बाँधको काम थाल्न तिब्बती अधिकारीको आग्रह

फागुन २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनले एक वर्षभित्रमा ब्रह्मपुत्र नदीमा जलविद्युत् परियोजनाको निर्माण थाल्ने लक्ष्य लिनुपर्ने कम्युनिस्ट पार्टीका तिब्बती अधिकारीले सोमवार बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

यस परियोजनाको विस्तृत योजना तथा वातावरणीय प्रभाव मूल्यांकन यथाशीघ्र पूरा गर्नुपर्ने तिब्बत स्वायत्त क्षेत्रका अध्यक्ष चे दाल्हाले चिनियाँ संसदमा गरेको डेलिगेसन ब्रीफिङमा बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्रह्मपुत्रलाई तिब्बतमा यार्लुङ साङ्बो भनी चिनिन्छ र चीनले त्यहाँ विशाल जलविद्युत् परियोजना बनाउने योजना छ । 


Advertisment
Nabil box
Kumari

तल्लो तटीय क्षेत्रमा रहेको भारतलाई परियोजनाका कारण नदी प्रवाहमा समस्या आउने, जल अभाव हुने र बाढी आउन सक्ने डर छ । 

Vianet communication
Laxmi Bank

उक्त नदी तिब्बत, भारत र बंगलादेश हुँदै २९ सय किलोमिटर बग्ने गर्छ । 

या​र्लुङ साङ्बो जलविद्युत् बेसलाई अघिल्लो साता चीनको नयाँ पञ्चवर्षीय योजनामा समावेश गरिएको छ ।

चीनले नदीमा ६० गिगावाटसम्मको विद्युत् क्षमताको परियोजना निकाल्न सक्ने सरकारी मिडियाले खबर दिएको छ । यो संसारको सबभन्दा ठूलो जलविद्युत् परियोजना हुनेछ । 

भारतले पनि जल भण्डारण क्षमता बढाउनका लागि र चिनियाँ परियोजनाको प्रभावलाई काउन्टर दिनका लागि उक्त नदीमा बाँध बनाउने योजना बुनिरहेको एक अधिकारीले बताएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x