×

NMB BANK
NIC ASIA

इक्वेटोरियल गिनीमा रहेको सैन्य अड्डामा शृंखलाबद्ध विस्फोट, कम्तीमा १५ जनाको मृत्यु (भिडियो)

फागुन २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको बाटामा रहेको एक सैन्य अड्डामा शृंखलाबद्ध विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

घटनाको भिडियोमा विनाश मच्चिएको र नागरिकहरू भागेको देखिन्छ । स्थानीय सञ्चारमाध्यममा आएका खबरअनुसार, अस्पतालमा सयौं घाइते भर्ना भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटना आइतवार साँझ भएको हो । बन्दरगाह शहरको सैन्य अड्डामा विस्फोट भएपछि धूवाँको मुश्लो उडेको तस्वीरहरू सार्वजनिक भएका छन् । धूलो र भग्नावशेषले आकाश र सडक छोपेका थिए । 


Advertisment
Nabil box
Kumari

राष्ट्रपति टियोडोरो ओबियाङले सैन्य अड्डामा डाइनामाइट लापरवाही तरिकाले प्रयोग गरिएकाले विस्फोट भएको बताए । 

Vianet communication
Laxmi Bank

घटनामा परी कम्तीमा १५ जना मारिएका छन् र ५०० जना घाइते भएका छन् । 

स्थानीय टीभी स्टेसन टीभीजीईले कम्तीमा २० जना मारिएको खबर दिएको छ । 
 

इक्वेटोरियल गिनी सन् १९६८ सम्म स्पेनको उपनिवेश थियो । त्यहाँको तेल उद्योगका कारण सबसहारा क्षेत्रको त्यो सबभन्दा धनी देश हो । 

तर त्यहाँ आयमा व्यापक असमानता छ । कोभिड–१९ फैलिएपछि अनि विश्वव्यापी रूपमा कच्चा तेलको मूल्य घटेपछि उक्त देशको अर्थतन्त्र संकटमा परेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x