हाम्रो जीवनमा कागती निकै नै प्रयोग भइरहन्छ ।
चाहे तातो पानीमा राखेर पिउन होस् वा चाहे सलादमा नै किन नहोस्, कागतीको प्रयोग दैनिक रूपमा भइरहन्छ ।
हामीले सामान्यतयाः कागतीको रस निचोरेर आउने जत्ति पानीमा हाल्छौँ र बोक्रा फाल्छौँ ।
तर कतिपयलाई थाहै हुन्न कि केही विधिहरूबाट त्यही कागतीको रस अझ बढी निकाल्न सकिन्छ ।
अर्थात बोक्रा फाले पनि कागतीको रस प्रयोगमा ल्याउन सकिन्छ ।
हेर्नुहोस् भिडियो
एजेन्सी