×

NMB BANK
NIC ASIA

नेपाल आयो हुन्डाई भेन्यूको नयाँ भेरियन्ट ‘एस प्लस’, कति छ मूल्य ?

फागुन २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भेन्यूको नयाँ भेरियन्ट नेपाल ल्याएको छ । कम्पनीले यसअघि विक्री गर्दै आएको भेन्यूमा ‘एस प्लस’ भेरियन्ट थप गरेको हो ।

Muktinath Bank

हुन्डाई भेन्यू एस प्लस निकै फिचरले भरिपूर्ण भेरियन्टको रुपमा नेपाल आएको छ । यसको मूल्य ४४ लाख ५६ हजार रुपैयाँ रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनीले भेन्यू एसमा १५ इन्चको डायमण्ड कट अलोय ह्वील, प्रजेक्सन फगल्याम्प, एलइडी डेडाइम रनिङ लाइटको र कर्नरिङ लाइट सहितको प्रोजेक्टर हेडल्याम्प, इलेक्ट्रीकल्ली एड्जस्टेवल र टर्न इन्डिकेटरको साथ फोल्डेवल आउटसाइट मिरर जस्ता फिचर यो भेरियन्टमा दिएको छ ।


Advertisment
Nabil box
Kumari

यसमा १.२ लिटर नेचुरल एस्पायर्ड इन्जिन दिइएको छ । ११९७ सीसी क्षमताको उक्त इन्जिनले अधिकतम ८३ हर्स पावर र ११५ एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स पाउन सकिन्छ ।

Vianet communication
Laxmi Bank

यसका अलावा डाइनामिक गाइडलाइन सहितको रियर क्यामेरा, डिजिटल डिस्प्ले सहितको अटोमेटिक एसी, भ्वाइस रिकग्नेसन सहितको ८ इन्चको फ्लोटिङ डिस्प्ले, हाइट एड्जस्ट गर्न मिल्ने ड्राइभिङ सिट, सार्कफिन एन्टेना, लेदर र्याप स्टेरिङ ह्वील, क्रिस्टल इफेक्टसहितको एलइडी टेलल्याम्प पाउन सकिन्छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x