×

NMB BANK
NIC ASIA

चन्द्रागिरी हिल्स र नेपाल हाइड्रोको मूल्यवृद्धि उच्च, यी कम्पनीहरूको कारोबार सर्किट लेभलमा

फागुन २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मंगलवार चन्दांगिरी हिल्स लिमिटेडसहित ४ कम्पनीको शेयर मूल्य सर्किट लेभलमा पुगेको छ । 

Muktinath Bank

यस दिन चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य ९.९२ प्रतिशतले बढेको छ । कम्पनीको शेयर मूल्य ६६ रुपैयाँले बढ्दै ७ सय ३१ रुपैयाँ पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य पनि सर्किट लेभलमा पुगेको छ । यस दिन कम्पनीको शेयर मूल्य ९.८८ प्रतिशत बढेको छ । यस दिन कम्पनीको शेयर मूल्य ३२ रुपैयाँले बढ्दै ३ सय ५६ रुपैयाँ पुगेको छ । 


Advertisment
Nabil box
Kumari

यस्तै रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९.७८ प्रतिशतले बढ्दै सर्किट लेभलमा पुगेको छ । 

Vianet communication
Laxmi Bank

कम्पनीको शेयर मूल्य ३१ रुपैयाँले बढ्दै ३ सय ४८ रुपैयाँ कायम भएको छ । 

यस्तै युनाइटेड फाइनान्स लिमिटेडको शेयर मूल्य ९.७५ प्रतिशतले बढ्दै ३४९ रुपैयाँ कायम भएको छ । 

कारोबारको शुरूवाती समयमै यी कम्पनीहरूको शेयर मूल्य सर्किट लेभलमा पुगेको हो । 

समाचार तयार पार्दासम्म यस दिन नेप्से परिसूचक १३.६१ अंकले घट्दै २४७१.४९ विन्दुमा झरेको छ भने १ अर्ब ६२ करोड ६६ लाख ३४ हजार रुपैयाँको मात्रै कारोबार भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x