×

NMB BANK
NIC ASIA

इरानको तेल किन्ने मामिलामा भारत हेरेको हेर्‍यै, चीनले जित्यो बाजी

फागुन २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना महामारीको आरम्भपछि कच्चा तेलको दाम पहिलोपटक ७० डलर प्रतिब्यारलभन्दा माथि पुगेको छ । 

Muktinath Bank

संसारमा सबभन्दा धेरै कच्चा तेल आयात गर्ने मुलुक चीनले हालैका महिनामा इरानसँग कीर्तिमान खरिद गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, इरानले चीनलाई व्यापक मात्रामा कच्चा तेल बेचेको छ । 


Advertisment
Nabil box
Kumari

भारत पनि इरानबाट तेल आयातलाई बढाउन खोजिरहेको छ । अमेरिकाले इरानमाथिको प्रतिबन्ध खुकुलो बनाउन सक्ने देखिएपछि भारत अघि सरेको हो । 

Vianet communication
Laxmi Bank

सन् २०१८ मा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौताबाट निस्कने घोषणा गरेका थिए । तर बहालवाला अमेरिकी राष्ट्रपति जो बाइडन इरानसँग कुराकानी कायम राख्न चाहन्छन् । 

तर अमेरिकाले इरानमाथिको प्रतिबन्धलाई तत्कालै खुकुलो बनाउन खोजेको छैन । इरान चाहिँ प्रतिबन्ध नहटाइएसम्म कुराकानी शुरू नहुने बताएको छ । 

रोयटर्सले सूत्रहरूलाई उद्धृत गर्दै बाइडन प्रशासनले सत्ता हात पारेपछि इरानको सरकारी तेल कम्पनी नेसनल इरेनियन ओयल कम्पनीले कच्चा तेलको बजार खोज्नका लागि एसियाली मुलुकहरूसँगको सम्पर्क बढाएको थियो । 

अमेरिकी प्रतिबन्धका कारण भारतले इरानको पर्याप्त तेल नलिइराखेको अवस्थामा चीन भने धमाधम तेल आयात गरिरहेको थियो । 
 

रिफाइनिटिभ ओयल रिसर्चका अनुसार, इरानसँग चीनले विगत १४ महिनामा एक करोड ७८ लाख टन कच्चा तेल किनेको थियो । जनवरी र फेब्रुअरी महिनामा यो कीतिर्मान स्तरमा थियो । 

त्यसमा ७५ प्रतिशत कच्चा तेल अप्रत्यक्ष रूपमा आयात गरिएको थियो । ओमान, संयुक्त अरब अमिरात वा मलेसियाको तेल चीनको शनदोङ प्रान्तको बन्दरगाहमा ओरालिने गरेको थियो । त्यस प्रान्तमा चीनका रिफाइनिङ कम्पनीहरू छन् । 

२५ प्रतिशत तेलको आयात आधिकारिक खरिदका रूपमा चीनको स्ट्राटेजिक पेट्रोलियम रिजर्भका रूपमा देखाइन्थ्यो । अमेरिकी प्रतिबन्ध कायम रहेको भए पनि कम मात्रामा मात्र इरानबाट तेल लिएको देखाउन चीन सफल थियो । 

विश्लेषक एम्मा लीले रोयटर्सलाई बताएअनुसार, इरानी तेल ट्यांकर आफ्नो पहिचान खुल्ने डरले ट्रान्सपोन्डरलाई बन्द गरिदिन्थे तर उनीहरू ओमान, यूएई र इराकको तटनजिक हुँदा उनीहरूलाई भूउपग्रहबाट खोज्न सकिन्थ्यो । 
 

लीका अनुसार, केही तेल ट्यांकरहरूलाई सिंगापुर वा मलेसिया नजिक बदलिन्थ्यो र चीन पुर्‍याइन्थ्यो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x