×

NMB BANK
NIC ASIA

राजपा र समाजवादीको छुट्टाछुट्टै भेलापछि जसपाको संयुक्त बैठक बस्दै

फागुन २५, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सर्वाेच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र कायम भएर सत्ता समीकरण फेरबदल हुने चर्चाबीच प्रतिनिधिसभाको चौथो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) मा छुट्टाछुट्टै अभ्यास शुरू भएको छ ।

Muktinath Bank

एकीकरण भएर जसपा हुनुअघि रहेका राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीले छुट्टाछुट्टै भेला गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साविकका छुट्टाछुट्टै संसदीय दलको बैठकपछि मंगलबार दिउँसो संयुक्त रूपमा जसपा संसदीय दलको बैठक बस्दैछ ।


Advertisment
Nabil box
Kumari

सिंहदरबारस्थित दलको कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठकमा सहभागी हुन साविकको संघीय समाजवादी पार्टीका सांसदहरू पुगिसकेका भए पनि राजपा सांसदहरू छुट्टै बैठकमा रहेका स्रोतले जनाएको छ ।

Vianet communication
Laxmi Bank

समाजवादी पार्टीको छुट्टै बैठक सोमवारै बसिसकेको स्रोतले जनाएको छ । राजपाको बैठक दिउँसो १२ बजे शुरू भएकाले जसपा बैठकमा सहभागी हुन ढिलाइ भएको जनाइएको छ ।

एकीकरण भइसकेको महिनौंपछि पनि सत्ता समीकरणको खेल चलिरहेका बेला साविकका पार्टीले छुट्टाछुट्टै भेला गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेलाई बाहिरै राखेर सरकार बनाउन जसपा निर्णायक भूमिकामा रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x