×

NMB BANK
NIC ASIA

स्पेनबाट बनारसमा संस्कृत पढ्न आएकी महिलाले टपिन् विश्वविद्यालय

फागुन २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लगभग आठ वर्षअघि संस्कृत भाषामा लगाव बढेपछि स्पेनकी मारिया रुईसले एयर होस्टेसको जागिर छोडेर भारत जाने निर्णय लिइन् । 

Sagarmatha Cement
Muktinath Bank

उनले संस्कृतमा पारंगत भएर कक्षामा सर्वोच्च स्थान पाएर स्वर्ण पदक पाउने कुरा सोचेकी पनि थिइनन् होला ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मारियाले सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट पूर्व मीमांसा विषयमा आचार्यको परीक्षामा पहिलो स्थान प्राप्त गरिन् । विश्वविद्यालयको दीक्षान्त समारोहमा उनलाई उत्तर प्रदेशकी राज्यपाल आनन्दीबेन पटेलले स्वर्ण पदक दिइन् । 


Advertisment
Nabil box
Kumari

धेरै कम विद्यार्थीले मात्र पूर्व मीमांसालाई मुख्य विषयका रूपमा छनोट गर्ने गरेका छन् । 

Vianet communication
Laxmi Bank

उनले बीबीसीसँग कुरा गर्दै भनिन्, ‘मलाई भाषा सिक्न पहिलेदेखि नै रुचि थियो । भाषाविज्ञानका शिक्षकहरूबाट संस्कृतमा भाषासम्बन्धी धेरै अनुसन्धान भएको र मेरा प्रश्नहरूको उत्तर यसैमा आउने भनी सुनेपछि मैले संस्कृत पढ्ने दृढनिश्चय गरे ।’

भारतमा कमै मानिसले मात्र संस्कृत पढ्ने गरेका छन् र रोजगारीको दृष्टिकोणबाट यसले कुनै लाभ नदिने ठानिने गरिएको छ । तर मारियाको अर्कै मत छ । 

उनी भन्छिन्, ‘मैले जागिर खानको लागि संस्कृत पढेको हैन, ज्ञानका लागि हो । ज्ञानप्राप्ति भएपछि अरू कुनै कुराको महत्त्व रहन्न । रोजगारीकै दृष्टिकोणबाट हेर्दा अन्य भाषा र साहित्यको तुलनामा संस्कृतमा अवसरको कमी छैन ।’

मारिया अब संस्कृतमै विद्यावारिधि गर्न चाहन्छिन् र भारतमै बस्न खोजिरहेकी छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x