×

NMB BANK
NIC ASIA

काठमाडौंमा हेल्थ वाइज पोलिक्लिनिक सञ्चालनमा

फागुन २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंको बानेश्वरस्थित भिमसेनगोलामा हेल्थ वाइस पोलिक्लिनिक आजदेखि सञ्चालनमा आएको छ ।

Muktinath Bank

पिलिपिन्समा सौन्दर्य उपचार (यष्थेटिक ट्रिटमेन्ट) मा उच्च शिक्षा हासिल गरी सो उपचारमा अन्तराष्ट्रिय अनुभव समेत हासिल गरेका यूवाहरुको समूहले स्थापना गरेको उपचार केन्द्रको माइती नेपालको अध्यक्ष अनुराधा कोइरालाले उद्घाटन गरेकी हुन् ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कस्मेटिक सर्जरीको सेवालाई प्रमुख कार्य बनाएको यस पोलिक्लिनिकले स्वास्थ्य उपचार तथा सौन्दर्य उपचारलाई संयुक्तरुपमा अगाडी बनाउने उदेश्य राखेको छ भने सौन्दर्य र स्वास्थ्य उपचार दुबै बिधालाई एकैसाथ अगाडी लाने यो नेपालकै पहिलो पोलिक्लिनक रहेको संचालकहरुको दाबी गरेको छ । 


Advertisment
Nabil box
Kumari

पोलिक्लिनिक स्थापनाको केहि समयभित्रै पूर्णरुपमा संस्थागत अस्पतालमा परिणत गरिने लक्ष्य रहेको जानकारी दिँदै संचालनकहरुले यस उपचार केन्द्रमा जोकसैले पनि सस्तो, भरपर्दो र सुलभ सेवा प्राप्त गर्न सक्ने बताए । 
“नेपालमा सौन्दर्य उपचारको उच्च माग रहेता पनि प्रभावकारी तथा उत्कृष्ट सेवा प्रदान गर्ने उपचार केन्द्रको अभाव रहेकाले सोलाई परिपूर्ती गर्ने उदेश्यका साथ यस पोलिक्लिनिक संचालनमा ल्याइएको हो,” पोलिक्लिनिकका संचालक डाक्टर विजय भट्टराईले बताए । 

Vianet communication
Laxmi Bank

सौन्दर्य उपचारको लागि बर्षेनी दशांै लाख रुपै“या बाहिरिरहेको जानकारी दिँदै उनको पोलिक्लिनिकले उक्त रकम बिदेशिनबाट रोक्ने समेत उनले विश्वास ब्यक्त गरे । 

नेपालमै पहिलो पटक लेजर ट्रिटमेन्ट र कष्मेटिक सर्जरीको सेवा सुरु गर्न लागेको जानकारी दिँदै पोलिक्लिनिकका सेवाहरुले मानिसलाई शारिरिक र मानसिक रूपमा स्वास्थ्य राख्न र राम्रो देखिन सघाउने संचालकहरुले बताए । 
यस पोलिक्लिनिकले सौन्दर्य उपचार अन्तर्गत हेयर ट्रान्सप्लाण्ट एण्ड रेष्टोरेशन, लेजर्स एण्ड एस्थेटिक, न्युट्रिशन एण्ड एड्भान्स् स्लिमि¨ र फेसियल प्लाष्टिक सर्जरी एण्ड कष्मेटिक सर्जरीअन्तर्गतका सेवाहरु दिनेछ भने स्वास्थ्य उपचारअन्तर्गत डर्माटोलोजी, इन्डोक्रिनोलोजी, नाक, कान र घाँटी, कार्डियोलोजी र अर्थोपेडीकअन्तर्गतका सेवाहरु दिनेछ । 

हप्ताको सातै दिन बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला रहने यस उपचार केन्द्रले संचालनमा आएको अवसरमा ग्राहक तथा बिरामीहरुलाई एक महिनासम्म सबै खाले उपचारमा १५ प्रतिशतसम्मको छुट दिने घोषणा गरेको छ । 

कार्यक्रममा बोल्दै पुर्व चिकित्सक संघको अध्यक्ष डा. अन्जनी कुमार झाले अन्य पोलिक्लिनिक भन्दा फरक सुविधा र सेवा यसमा पाइने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x