ताप्लेजुङको दोभान बजारका अग्नीपीडितलाई नेपाल बैंकले दियो ५ लाख रुपैयाँ

 नेपाल बैंक लिमिटेडले विभिन्न ताप्लेजुङको दोभान बजारका आगलागी पीडितहरुलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

आगलागीबाट ५२ वटा घरहरु र घरसँगै मालसामान पनि जलेर नष्ट भएको थियो । 


Advertisement

बैंकले पीडित घरपरिवारका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितहरुलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्