तस्वीरमा हेर्नुहोस् रारा तालको मनमोहक दृश्य

मुगु जिल्लामा रहेको नेपालीको सबैभन्दा ठूलो ताल रारा ताल । समुद्री सतहबाट करिब २९९० मिटर उचाइमा रहेको रारा तालको क्षेत्रफल १० दशमलब ८ वर्ग किमि, लम्बाइ ५ किमि, र चौडाई ३ किमि रहेको छ । तस्वीर : रत्न श्रेष्ठ, रासस

 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्