वसन्तयामको पहिलो आरोहण अनुमति

पर्यटन  विभागले यस  वर्षको  वसन्तयामको  आरोहणका  लागि मङ्गलबार  पहिलो  अनुमति  जारी  गरेको  छ । विभागले सात हजार ८६४ मिटरको नुप्त्से हिमाल आरोहणका लागि अनुमति दिएको होध्र आरोहण  दलमा  चार  जना  पुरुष  सदस्य छन् । उक्त अनुमतिबाट सरकारले दुई लाख ८० हजार रुपियाँ रोयल्टी प्राप्त गरेको छ । गोरखापत्रमा खबर छ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्