×

NMB BANK
NIC ASIA

संसदमा आजैदेखि एमाले–माओवादी अलग-अलग बस्ने, निर्वाचन आयोगको पत्र सचिवालयमा

फागुन २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतको फैसलाबमोजिम नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको सम्बन्धी निर्वाचन आयोगको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ ।

Muktinath Bank

निर्वाचन आयोगको पत्र संसद्मा पुगेपछि बुधवारदेखि नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरू छुट्टा–छुट्टै रोमा बस्ने भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी केन्द्र पश्चिमपट्टि छुट्ट्याइएको सत्तापक्षको बेञ्चमा बसेपनि छुट्टै रोमा बस्ने भएको छ ।


Advertisment
Nabil box
Kumari

फागुन २३ गते पुन:स्थापित प्रतिनिधि सभाको बैठक बसेको पहिलो दिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल एउटै रोमा बसेका थिए । 

Vianet communication
Laxmi Bank

संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले मंगलवारदेखि माओवादी केन्द्रको लागि छुट्टै रोको व्यवस्था गरिएको जानकारी दिए ।

प्रतिनिधि सभाको बैठक कक्षमा ६ वटा रो रहेकोमा पूर्वपट्टिका २ वटा रो प्रतिपक्षका लागि र पश्चिमतर्फका ४ वटा रो सरकारसहित सत्तापक्षका लागि छुट्ट्याइएको छ । 

सरकारलाई दिएको समर्थन फिर्ता नगरेसम्म माओवादी केन्द्र सत्तापक्षकै रूपमा छ । प्रतिनिधि सभाको बैठक बुधवार दिउँसो १ बजे बस्दैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x