जेठ ३, २०८०
कारणवश टाढा बस्न बाध्य भएका जोडीका लागि चीनको एक विश्वविद्यालयले चुम्बन गर्न मिल्ने डिभाइस आविष्कार गरेको छ । चिनियाँ सामाजिक सञ्जाल वेबोमा यसको व्यापक चर्चा छ । चाङचाउ भोकेसनल इन्स्टिच्युट अफ ...
चीनकी एक महिलाले आफू जैविक तथा क्रोमोजोमिक रूपमा पुरुषका रूपमा जन्मिएको थाहा पाएकी छन् ।
गोडा मर्किएर चेकअप गराउन जाँदा उनले आफू पुरुषको रूपमा जन्मेको थाहा पाएकी हुन् ।
पूर्वी चीनको चच्याङ प्रान्तमा रहेकी पिङपिङ नामक ती व्यक्ति महिलाका रूपमा २५ वर्षसम्म रहेकी छन् र पोहोर साल उनको बिहे भएको हो ।
तर उनी कहिले पनि रजस्वला भइनन् र बिहेपछि गर्भवती पनि बनिनन् ।
गोडा मर्केर उनी फर्स्ट एफिलिएटेड हस्पिटलमा चेकजाँच गराउन पुग्दा उनको गर्भाशय नै नरहेको र महिलाको यौनांग पनि विकसित नभएको थाहा भयो । तर उनमा पुरुषको वाई क्रोमोजोम रहेको पाइयो । अर्थात् पिङपिङ जेनेटिक रूपमा पुरुष हुन् ।
उनको चिकित्सकले शरीरमा लुकेको अण्डकोष पनि भेटेनन् । त्यो खुम्चिएको हुन सक्ने चिकित्सकको अनुमान छ ।
उनका मातापिताको हाडनाता विवाह भएकाले उनको शरीर यस्तो भएको हुन सक्ने चिकित्सकको अनुमान छ ।
पिङपिङलाई चिकित्सकले भविष्यको जीवनको दिशा पहिल्याउनका लागि मानसिक स्वास्थ्यविद्हरूसँग सल्लाह गर्न भनेका छन् ।
कारणवश टाढा बस्न बाध्य भएका जोडीका लागि चीनको एक विश्वविद्यालयले चुम्बन गर्न मिल्ने डिभाइस आविष्कार गरेको छ । चिनियाँ सामाजिक सञ्जाल वेबोमा यसको व्यापक चर्चा छ । चाङचाउ भोकेसनल इन्स्टिच्युट अफ ...
भारतको आन्ध्र प्रदेशमा रहेको वेमना इंदलू गाउँका मानिस कहिले पनि जुत्ता चप्पल लगाउँदैनन् । गाउँको स्थापना भएदेखि नै यस्तो परम्परा चलिआएको हो । अनि यस गाउँबाट बाहिर गएर फर्किने बेलामा नुहाइधुवाइ नगरी ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
चिनियाँ वैज्ञानिकहरूले सगरमाथाको उत्तरी मोहडाबाट १०० किलोमिटर पर तिब्बतको काङकार नामक स्थानमा २१ करोड वर्षअघि अस्तित्वमा रहेको एक डाइनोसरको अवशेष भेटेको सिन्ह्वा समाचार संस्थाले खबर दिएको छ । हिमालयस...
अहिले विद्युतीय गाडीको बजार विस्तार भइरहेको बेलामा जापानले निकै द्रुत गतिमा दौडिने एउटा कार सार्वजनिक गरेको छ । आस्पार्क आउल नामक उक्त कार २०० माइल (३२२ किलोमिटर) प्रतिघन्टाको गतिमा दौडिन सक्छ । यति...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...