×

X
Nic Asia
Marvel
Khukuri

चीन : बिहापछि पो थाहा भयो महिला रहिछन् पुरुष !

काठमाडाैं | फागुन २२, २०७७

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

चीनकी एक महिलाले आफू जैविक तथा क्रोमोजोमिक रूपमा पुरुषका रूपमा जन्मिएको थाहा पाएकी छन् । 

DHARA
LAxmi BAnk

गोडा मर्किएर चेकअप गराउन जाँदा उनले आफू पुरुषको रूपमा जन्मेको थाहा पाएकी हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

पूर्वी चीनको चच्याङ प्रान्तमा रहेकी पिङपिङ नामक ती व्यक्ति महिलाका रूपमा २५ वर्षसम्म रहेकी छन् र पोहोर साल उनको बिहे भएको हो । 

तर उनी कहिले पनि रजस्वला भइनन् र बिहेपछि गर्भवती पनि बनिनन् । 


Advertisment
Bizbazar
Saurya island

गोडा मर्केर उनी फर्स्ट एफिलिएटेड हस्पिटलमा चेकजाँच गराउन पुग्दा उनको गर्भाशय नै नरहेको र महिलाको यौनांग पनि विकसित नभएको थाहा भयो । तर उनमा पुरुषको वाई क्रोमोजोम रहेको पाइयो । अर्थात् पिङपिङ जेनेटिक रूपमा पुरुष हुन् । 

उनको चिकित्सकले शरीरमा लुकेको अण्डकोष पनि भेटेनन् । त्यो खुम्चिएको हुन सक्ने चिकित्सकको अनुमान छ । 

Vianet communication
IME BANK INNEWS

उनका मातापिताको हाडनाता विवाह भएकाले उनको शरीर यस्तो भएको हुन सक्ने चिकित्सकको अनुमान छ । 
 

पिङपिङलाई चिकित्सकले भविष्यको जीवनको दिशा पहिल्याउनका लागि मानसिक स्वास्थ्यविद्हरूसँग सल्लाह गर्न भनेका छन् । 
 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

प्रेममा उमेरले कुनै फरक पार्दैन भन्ने उदाहरण दिँदै एक जोडीले ४० वर्षको उमेर अन्तरमा विवाह गरेका छन् । यूट्युबमा भाइरल भइरहेको एक अन्तर्वार्तामा पाकिस्तानका ती जोडीले उमेरको अन्तरलाई बेवास्ता गर्दै विवाह गरेका...

असोज १८, २०७९

अप्ठ्यारो अवस्थामा कसैले अँगालो हाल्यो भने तनाव कम महसुस हुने अनुसन्धानबाट देखिएको छ । अझ महिलाको सन्दर्भमा अँगाले हाल्नु बढी प्रभावकारी हुन्छ । ७६ जनामा गरिएको अनुसन्धानमा यो कुरा बाहिर आएको छ कि जब कसैले कु...

असोज १७, २०७९

संस्कृत संसारको सबैभन्दा पुरानो भाषाहरू मध्ये एक हो । हाम्रा धर्मग्रन्थ र पुराणहरूको भाषा पनि संस्कृत हो र यसलाई देववाणी पनि भनिन्छ । अहिले पनि मन्त्र र श्लोक पाठ गरिन्छ, ती पनि संस्कृतमा गरिन्छ । भनिन्छ संस्कृत कम्...

असोज १२, २०७९

करोडौं रुपैयाँ कमाउन कति मेहनत गर्नुपर्ला ? धेरै मेहनत गर्दा र प्रयास गर्दा पनि करोडौं कमाउन सकिँदैन । तर एउटा सुनसान घरमा १०० दिन एक्लै बिताउँदा ६ करोड रुपैयाँ उपहार दिइएको छ । चर्चित यूट्युबर मिस्टर बी...

असोज १८, २०७९

विजयादशमी नेपालमा मात्र हैन भारतमा पनि हर्षोल्लासका साथ मनाइन्छ। यो पर्वले असत्यमाथि सत्यको विजयको सङ्केत गर्छ । यस अवसरमा भारतमा विशेषगरी रावणको पुत्ला दहन गरिन्छ । यस दिन भगवान रामले रावणलाई मारेर मात...

असोज १९, २०७९

तपाईंले विभिन्न प्रकारका कामहरू देख्नु र सुन्नु भएको होला । कहिलेकाहीँ हामी आफ्नो कामलाई गाह्रो र अरूको कामलाई सजिलो ठान्छौँ । एकै समयमा, धेरै पटक हामी त्यस्ता कामहरूको बारेमा पनि सुन्छौँ, जुन पूर्ण रूपमा फरक...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x